क्यानडाविरुद्ध नेपाललाई शुरुवातमै झड्का
canadanepal.com · Sun Oct 11 05:41:34 GMT 2026
काठमाडौं - आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानाडाविरुद्ध नेपालले पहिले ब्याटिङ सुरू गरे लगत्तै पहिलो झड्का लागेको छ ।
ओमानको अल अमेरातमा क्यानडाका कप्तान हम्जा तारिकले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)