तपाईंले यी गुण थाहा पाउनुभयो भने, छुटाउनुहुने छैन भान्सामा मरिच
lokaantar.com · Sat Jul 15 17:15:00 GMT 2023
जाडो याममा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ ।
यी हुन् मरिचका फाइदा
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)