मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१३ वर्षीय सुशान्त भण्डारी यू–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षणमा छनोट

deshsanchar.com · Mon Jun 08 15:16:57 GMT 2026

दाङ– दाङ जिल्ला क्रिकेट संघले आयोजना गरेको दाङ यू–१९ पुरुष क्रिकेट प्रतियोगिताबाट ३० जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन्। छनोट हुने खेलाडीमध्ये १३ वर्षीय सुशान्त भण्डारी विशेष आकर्षणका रूपमा रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)