विद्युत् महसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
deshsanchar.com · Mon Jun 08 14:37:13 GMT 2026

काठमाडौँ – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको ५० अर्ब एक करोड रुपैयाँ उठाउन निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)