सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन
deshsanchar.com · Mon Jun 08 15:52:03 GMT 2026

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ ।नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकारमा नेपाली काँग्रेसले पुराना मन्त्री फिर्ता वोलाएर सोमबार पुनर्गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)