पाकिस्तान प्रशासित काश्मिरमा सडक दुर्घटनाः १३ जनाको मृत्यु
lokaantar.com

इस्लामाबाद– पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)