मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एनसेलका ग्राहकका लागि सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर 

nepalpress.com · Sun Oct 11 05:48:55 GMT 2026

काठमाडाैं । सामसङ नेपालले Ncell सँग मिलेर Ncellका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२% सम्म छुट पाउनेछन्। यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१% सम्मको लाभ लिन सकिनेछ।

यस सहकार्यले सामसङको चाडपर्वको अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा!” लाई अझै आकर्षक बनाएको छ। यसले Ncell का ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)