अनुमतिबिनै निषेधित क्षेत्र पुग्छन् विदेशी पर्यटक
rajdhanidaily.com · Wed Dec 10 23:09:34 GMT 2025
काठमाडौं । ट्रेकिङ एजेन्सीको क्रियाकलापले नेपालको पर्यटन क्षेत्र बदनाम भइरहेको तथ्य उजागर भएको छ । ट्रेकिङका लागि नेपालका हिमाली क्षेत्र जान इच्छुक पर्यटकलाई एजेन्सीले पदयात्रा अनुमति तथा निषेधित क्षेत्रको भ्रमणका नाममा अनधिकृत ढंगले दुःख दिने गरेकामा अध्यागमन विभागदेखि पर्यटन सम्बद्ध निकायहरूसमेत चिन्तित छन् ।
एजेन्सीका बदमासीले पर्यटन क्षेत्रकै बदनाम
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)