मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बर्मामा ५ सयबढी नेपाली बन्धक

rajdhanidaily.com · Wed Dec 10 23:12:54 GMT 2025

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परेर म्याँमा (बर्मा)का अवैध स्क्यामिङ केन्द्रमा काम गर्न बाध्य पारिएका ४७ नेपालीलाई बुधबार एकैदिन उद्धार गरेर नेपाल फर्काइएको छ । म्याँमाको म्यावडीमा रहेको विद्रोहीहरूको आश्रयस्थल क्षेत्रमा राखेर नेपालीहरूलाई अनलाइन स्क्यामिङमा जबर्जस्ती लगाउने गरेको उद्धार भएकाहरूले बताएका छन् ।

स्क्यामरको कब्जाबाट एकैदिन ४७ जनाको उद्धार

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)