बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ?
nepallive.com · Sun Aug 09 16:25:40 GMT 2026

काठमाडौं– आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ ।
प्रधानमन्त्रीसँग भेट्नका लागि बालुवाटार नै पुगेका सभापति लामिछानेले करिब ४५ मिनेटसम्म कुराकानी गरेको प्रधानमन्त्रीको सचिलायले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)