मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भदौमा भएको जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा संस्थागत गर्नेगरी सरकारसँग गरेको सम्झौताको पूर्णपाठ

barnanmedia.com · Wed Dec 10 23:06:17 GMT 2025

भदौमा भएको जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा संस्थागत गर्नेगरी सरकार र जेन–जी प्रतिनिधिबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सो १० बुँदे सम्झौतापत्रमा बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनकारीका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतामा भदौ २३–२४ को आन्दोलनको मर्म, संविधान संशोधन, निर्वाचन प्रणाली सुधार तथा सुशासनका मुद्दा समेटिएका छन्। सम्झौताको पूर्णपाठ :

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)