कांग्रेसका विभिन्न कलस्टरका सहमहामन्त्री र सदस्यको मतगणना सुरु गर्ने
ratopati.com · Sun Oct 11 05:55:09 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको जारी मतगणना कायमै राख्दै विभिन्न कलस्टरका सहमहामन्त्रीको मतगणना सुरु गर्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले आज एक सूचना जारी गर्दै असोज २३ गते राति ९ बजेदेखि सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणना जारी राख्दै बाँकी पदका पनि गणना सुरु गर्ने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)