मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

डा. अर्यालको ‘स्थानबोध’ कृति सार्वजनिक

gorkhapatraonline.com · Sun Oct 11 05:56:08 GMT 2026

त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालद्धारा लिखित कृति ‘स्थानबोध’ सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ हास्यव्यंग्यकार प्रा.डा. रामकुमार पाँडेले कृतिको सार्वजनिक गर्नुभएको हो ।

पाँडेले उक्त कृति नेपालको कुनै एउटा गाउँको मात्र नभएर समग्र भूगोलको प्रतिनिधित्व गर्ने भएको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)