जित-हार हुँदै गर्ला तर कमजोरीलाई रोक्नुपर्दछ : चन्द्र भण्डारी
nepalpress.com · Sun Oct 11 05:59:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। उपसभापतिमा चन्द्र भण्डारीले सुरुआती अग्रता कायमै राखेका छन्।
मतगणना जारी रहेको बेलामा नेता भण्डारीले जित–हारलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)