दुर्गा माताको स्वागतमा सिँगारियो मटिहानी (तस्वीरहरू)
nepalviews.com · Sun Oct 11 05:57:12 GMT 2026

महोत्तरी । बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा दुर्गा माताको स्वागतका लागि महोत्तरीको मटिहानी आकर्षक रूपमा सिँगारिएको छ। शान्ति कलश यात्रालाई लक्षित गर्दै सडकहरूमा रंगोली समेत बनाइएको छ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)