‘बाटुलो जुन’ को गीतमा अनमोलमा भुवनको झल्को, प्रिन्सीको अदाले तान्यो ध्यान
kalakarmi.com · Sun Oct 11 06:01:34 GMT 2026

काठमाडौं- भुवन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बाटुलो जुन’ को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको छ ।
गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ । गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । भुवन केसीका फिल्म निर्माणको भव्यताका लागि चिनिन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)