निफमा आफ्नो अनुभव साट्दै बलिउड निर्देशक अनुराग
baahrakhari.com · Tue May 04 01:13:00 GMT 2021
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले आफ्नो अनुभव साट्ने भएका छन् ।
निफका अध्यक्ष केपी पाठकका अनुसार यही २३ गतेदेखि सुरु हुने फेस्टिभलको पहिलो दिन नै उनले आफ्नो अनुभव साट्ने छन् । अनुरागले चलचित्र सम्बन्धी आफ्नो करिअरका अनुभवहरू साट्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)