कांग्रेस महाधिवेशन मतगणना- उपसभापति खुलामा चन्द्र भण्डारी र मधु आचार्यको अग्रता
setopati.com · Sun Oct 11 06:01:00 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा खसेको मत गणना भइरहेको छ।
उपसभापति खुलामा अहिलेसम्मको मत हेर्दा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिइरहेका छन्। उपसभापति खुलातर्फ २ पदका लागि निर्वाचन भएकोमा ७ जना उम्मेदवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)