रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी
lokaantar.com
सिरिया । सिरियाले रूसमा रहेका रूसका दुई आधारहरूको भविष्यबारे सम्झौता गरेको सिरियाली सरकारी स्रोतहरूले आइतबार पुष्टि गरेका छन्।
यी आधारहरू मस्कोले सिरियाली गृहयुद्धका बेला पदच्युत नेता बाशर अल–असदलाई सैन्य सहयोग दिन प्रयोग गर्ने गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)