साउदी अरब रियादमा हुतीको आक्रमण किन बचाउन सकिरहेको छैन ?
nepalviews.com · Sun Oct 11 06:14:46 GMT 2026

एजेन्सी । साउदी अरबको राजधानी रियादस्थित एक विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्।साउदी नेतृत्वको सैन्य गठबन्धनले शनिबार पूर्वी साउदी अरबको दमाम सहरस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै पनि एउटा क्षेप्यास्त्र खसेको जनाएको छ।
स्थानीय अधिकारीहरूका अनुसार केही दिनअघि यमनका हुती विद्रोहीहरूले पनि यस्तै प्रकृतिका आक्रमण गरेको दाबी गरेका थिए।भारतले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणको कडा निन्दा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)