बूढीगण्डकी बाढी: न्याकफेतीमा ५ पर्यटक अलपत्र, मनास्लु र चुम भ्याली पदमार्ग अवरुद्ध
clickmandu.com · Sun Oct 11 06:15:15 GMT 2026

काठमाडौं । बूढीगण्डकी बाढीका कारण मनास्लु तथा चुम भ्याली क्षेत्रतर्फ पुगेका ५ जना पर्यटक अलपत्र परेका छन् । आइतबार बिहान ४ बजेर २५ मिनेटको आसपासमाबूढीगण्डकीमा बाढी आएको छ ।
बाढीका कारण नदीको तटीय क्षेत्रमा भौतिक क्षति हुनुका साथै ५ जना पर्यटकहरू अलपत्र परेको गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)