'बाटुलो जून'को पहिलो गीतमा अनमोल र प्रिन्सीको प्रेमिल अवतार
setopati.com · Sun Oct 11 06:18:00 GMT 2026

भुवन केसीको निर्देशनमा बनेको फिल्म 'बाटुलो जून'को पहिलो गीत 'मेरो मन चोर्यौ सुटुक्कै' सार्वजनिक गरिएको छ।
निर्माण पक्षले घटस्थापनाको अवसर पारेर आइतबार फिल्मको गीत सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)