यामाहा 'एक्सएसआर १५५' अब देशभरका २० सहरमा उपलब्ध
aarthiknews.com

काठमाडौं । यामाहाको नयाँ मोटरसाइकल एक्सएसआर १५५ अब देशभरका २० सहरमा उपलब्ध भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले देशभरका क्षेत्रीय सहरमा रहेका आधिकारिक डिलरसिपमार्फत मोटरसाइकलको बिक्री विस्तार गरेको हो।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा सफल प्रदर्शनपछि एक्सएसआर १५५ क्षेत्रीय बजारमा विस्तार गरिएको कम्पनीले जनाएको छ। यससँगै ग्राहकले आफ्नै नजिकको आधिकारिक डिलरमा पुगेर मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)