सीजेपीको शीर्ष नेतृत्व रिहा
ekantipur.com · Sun Oct 11 06:22:11 GMT 2026

सीजेपीको शीर्ष नेतृत्व रिहा
सीजेपीको प्रदर्शन रोक्न दिल्ली पुलिसले चलाएको व्यापक धरपकडका क्रममा शनिबार मात्रै करिब ७ हजार जनालाई नियन्त्रणमा लिइएको थियो । अधिकांश आन्दोलनकारीलाई शनिबार नै छाडिए पनि पार्टीको शीर्ष नेतृत्वलाई आइतबार बिहानसम्म राखिएको हो
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)