भारतमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन, के मोदी सरकार रक्षात्मक बन्दै गएको हो ?
clickmandu.com · Sun Oct 11 06:25:17 GMT 2026

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको राजनीतिक वृत्त अहिले तरंगित छ । राजधानी नयाँ दिल्लीका सडकहरूदेखि आर्थिक राजधानी मुम्बईका मुख्य प्रशासनिक केन्द्रहरूसम्म ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नामक युवा आन्दोलनले निम्त्याएको तरंगले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई रक्षात्मक स्थितिमा पुर्याएको देखिन्छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको तत्काल राजीनामाको माग गर्दै सुरु भएको यो आन्दोलन निर्वाचन आयोगको स्वायत्ततामा मात्र सीमित नभई भारतको संवैधानिक निकाय, मताधिकारको सुरक्षा, राज्यको दमनकारी संयन्त्र र अन्तर्राष्ट्रिय दबाबको बहुआयामिक द्वन्द्वमा रूपान्तरण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)