एक वर्ष शान्ति भंग नगर्ने सर्तमा रिहा भए कक्रोच पार्टीका नेता दीप्के
nagariknews.nagariknetwork.com · Sun Oct 11 06:19:57 GMT 2026

२३ घण्टा हिरासतमा राखेपछि दिल्ली प्रहरीले आइतबार कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीप्केलाई रिहा गरेको छ।
भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्न दिल्ली पुगेका दीप्केसहित तीन नेतालाई प्रहरीले रिहा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)