मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मथुरामा ट्र्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

annapurnapost.com · Sun Oct 11 06:22:12 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । चालक घाइते भएका छन्।

लु ४ त ९७१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटी मगरको घटनास्थलमै मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)