कपुरकोटमा आँखा उपचार केन्द्र, पालिकावासीलाई राहत
ekantipur.com · Sun Oct 11 06:37:40 GMT 2026

कपुरकोटमा आँखा उपचार केन्द्र, पालिकावासीलाई राहत
राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा स्थापित केन्द्रबाट सामान्य उपचारसँगै मोतियाबिन्दुको शल्यक्रिया र नियमित सेवा उपलब्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)