क्यानडाविरुद्ध सम्हालिँदै नेपाली क्रिकेट टोली, कति बनायो रन?
barnanmedia.com · Sun Oct 11 06:31:38 GMT 2026
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत क्यानडाविरुद्धको पहिलो खेलमा नेपाली टोली सम्हालिएर प्रदर्शन गर्दै छ।
ओमानको अल अमेरेट क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले १० ओभरको समाप्तीम २ विकेटको क्षतिमा २ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)