मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दोहोरिइरहने ब्याजदरको समस्या

abhiyandaily.com

नेपालमा ब्याजदरको अस्थिरताको किचलो सदाबहार देखिएको छ । ब्याजदरको सम्बन्ध तरलतासँग जोडिएको छ, जसले पैसाको आपूर्ति र मागको अवस्थालाई देखाउँछ । तरलताको समस्या नेपालमा दीर्घकालीन बन्दै गएको छ, जसले कर्जाको ब्याजदर बढाउँदै लगेको छ । ब्याजदरको भारीले अर्थतन्त्र थिचिएर संकुचनतर्फ लाग्ने सम्भावना बढ्दै गएको छ, जसलाई सम्बोधन गर्न सरकार असफल देखिन्छ ।

कोरोनापूर्वदेखि नै तरलता अभावको समस्या र अर्थतन्त्रका समस्याका प्रकृति उस्तै छन् अतः सरकारले आफ्नो कमजोरी सच्याएर तरलताको आपूर्ति नगरे अर्थतन्त्रको लागत महँगो भई यो संकटतर्फ नजाला भन्न सकिँदैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)