बुढीगण्डकी बाढीले आरुघाट र सोती खोलाका पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
ratopati.com · Sun Oct 11 06:49:42 GMT 2026

गोरखा । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण गोरखा र धादिङ जोड्ने मुख्य पुलहरूसहित पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सडक विभाग, महानिर्देशक सचिवालयका अनुसार बाढीले दुईवटा महत्वपूर्ण पुलहरूमा प्रत्यक्ष क्षति पुर्याएको छ।
गोरखाको आरुघाट गाउँपालिका–३ र आरुघाट गाउँपालिका–२ जोड्ने सोती खोलाको ट्रस पुल बाढीले पूर्ण रूपमा बगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)