मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ratopati.com · Sun Oct 11 06:48:25 GMT 2026

अर्घाखाँची । छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् ।

दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले जानकारी दिए । घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)