गहवा माईमा दर्शनार्थीको भीड
nepalnews.com · Sun Oct 11 06:52:57 GMT 2026

पर्सा। पर्सास्थित माईस्थान मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ।
नवरात्र प्रारम्भ भएसँगै यहाँका शक्तिपीठमा पूजार्चना गर्नेको चहलपहल बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)