हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू)
setopati.com · Sun Oct 11 06:53:36 GMT 2026

काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ।
आइतबार घटस्थापनाको दिन बिहान उत्तम साइतमा दरबारको दसैँघरमा विधिपूर्वक जमरा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)