मालढुंगा पुल अवरुद्ध हुँदा बागलुङको पर्यटन सुस्तायो, व्यवसायमा मार
ekantipur.com · Sun Oct 11 06:53:45 GMT 2026

मालढुंगा पुल अवरुद्ध हुँदा बागलुङको पर्यटन सुस्तायो, व्यवसायमा मार
बाढीले असोज ११ गते बगाएको पुलको पूर्वी खण्ड नबन्दा पर्यटक, तीर्थालु, घर फर्कने यात्रु र दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)