काठमाडौंका तत्कालीन सीडीओ रिजालको जवाफ: सीडीओ
barnanmedia.com · Wed Dec 10 23:12:51 GMT 2025

जेनजी आन्दोलनमा भदौ २३ र २४ गते काठमाडौँको प्रमुख जिल्ला अधिकारी (c) रहेका छविलाल रिजालले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्। अर्घाखाँचीका मकबुल मियाले विपक्षी बनाउँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमा उनले ढिलो गरी जवाफ बुझाएका हुन्।
जवाफमा उनले २३ गते जेनजी आन्दोलनमा प्रहरीलाई गोली (धातुको गोली) चलाउन आदेश आफूले नदिएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)