कलाकारसँग निर्वाचन आयोगको अन्तरक्रिया, कसले के सुझाब दिए ?
farakdhar.com · Mon Nov 07 17:16:45 GMT 2022
कलाकारहरुले आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न नर्वाचन आयोगसँग आग्रह गरेका छन् । सोमबार निर्वाचन आयोगले कलाकारहरुसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना धारणा राख्दै कलाकारहरुले यस्तो माग गरेका हुन् ।
आयोगले ४ किसिमका मतपत्र छापेको र त्यसमा आमनागरिक झुक्किन सक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने उनीहरुले बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभई खबरदारीकर्ता पनि भएकाले खबरदारीकर्ताको रुपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गरे । मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरुमा बुझाउनुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)