दुई सातापछि खुल्यो बेनी-जोमसोम सडक, काठमाडौंतर्फ १७३ वटा कन्टेनर प्रस्थान
bishowkhabar.com · Sun Oct 11 06:58:17 GMT 2026

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवा् सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)