बेनी–जोमसोम सडक खुल्यो
bishowkhabar.com · Sun Oct 11 06:57:19 GMT 2026

मुस्ताङ– बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौंलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)