भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित तीन नेता रिहा
nepalnews.com · Sun Oct 11 07:03:49 GMT 2026

नयाँ दिल्ली। भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आइतबार रिहा भएका छन्।
नयाँ दिल्लीमा शनिबार आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)