बर्दियामा चिनी उद्योग थपिँदै, ८ मेगावाट बिजुली पनि उत्पादन हुने
ekantipur.com · Sun Oct 11 06:06:56 GMT 2026

बर्दियामा चिनी उद्योग थपिँदै, ८ मेगावाट बिजुली पनि उत्पादन हुने
दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा बनेको उद्योगले पहिलो चरणमा दैनिक २५ देखि ३५ हजार क्विन्टल उखु प्रशोधन गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)