मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

gorkhapatraonline.com · Sun Oct 11 07:06:16 GMT 2026

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

लु ४ त ९७१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा सवार दुई जनामध्ये सहचालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालक घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)