बेनी–जोमसोम सडक खुल्यो
kendrabindu.com · Sun Oct 11 07:12:13 GMT 2026

मुस्ताङ । बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)