शुक्लाफाँटामा मंगलबारदेखि खुल्दै जंगल सफारी
ekantipur.com · Sun Oct 11 07:13:45 GMT 2026

शुक्लाफाँटामा मंगलबारदेखि खुल्दै जंगल सफारी
दसैं–तिहारमा आउने पर्यटकलाई लक्षित गर्दै मुख्य रुट खुलाउने तयारि भए पनि वर्षाका कारण निकुञ्जका सबै सफारी मार्ग सञ्चालनमा आएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)