यात्रुवाहक बस र ट्रक ठोक्किँदा सातको मृत्यु, २० घाइते
hamrakura.com · Sun Oct 11 00:00:00 GMT 2026

काठमाडौँ । भारतको गुजरात राज्यस्थित कच्छ जिल्लामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार दुर्घटना कच्छ जिल्लाको खावडा नवीकरणीय ऊर्जा पार्क क्षेत्रनजिक भएको हो। तीव्र गतिमा रहेको ट्रकले मजदुर सवार यात्रुवाहक गाडीलाई अगाडिबाट ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)