कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै, समावेशीतर्फ विनोदलाई जीवनले पछि पारे
nepalpress.com · Sun Oct 11 07:16:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिमा खुलातर्फ डा. चन्द्र भण्डारीले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार भण्डारीले १०५७ मत प्राप्त गरेर शीर्ष स्थानमा छन्।
७१२ मत ल्याएर मधु आचार्य दोस्रो स्थानमा छन्। गोविन्द भट्टराईले ६०९, धनराज गुरुङ ४०६, दीपक गिरीले ३७१, सुरेन्द्र पाण्डेले ६८० र चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)