क्यानडाविरुद्ध रोहित पौडेलको अर्धशतक
kendrabindu.com · Sun Oct 11 07:24:52 GMT 2026
काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले रोहित पौडेलको सम्हालिएको अर्धशतकको मद्दतमा अघि बढिरहेको छ।
अल् अमारातमा भइरहेको खेलमा क्यानडाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले २८.५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)