कीर्तिपुरको मैदानमा नेपथ्यको गुन्जन
ekantipur.com · Sun Oct 11 07:21:18 GMT 2026

कीर्तिपुरको मैदानमा नेपथ्यको गुन्जन
गायक अमृत गुरूङलाई सुन्नका लागि आतुर दर्शकहरू ४ बजेपछि नै मैदानमा उभिन सुरु गरेका थिए । देश र विदेश संगीत फिजाउंदै घुमिरहने गुरुङलाई उनीहरू यसपटक आफ्नै ठाउँमा पर्खिरहेका थिए । गुरुङको आगमनसँगै दर्शकहरू उत्साहित देखिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)