नेपाललाई सम्हाल्दै रोहित पौडेलको संयमित अर्धतशतक
nepalpress.com · Sun Oct 11 07:22:04 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले ७५ बलमा अर्धशतक बनाएका हुन् । एकदिवसीयमा रोहितको यो १३ औं अर्धशतक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)