कांग्रेस महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा, डिनाभन्दा डिला ३१ मतले अगाडि
nepalpress.com · Sun Oct 11 07:24:01 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना)बीच चर्काे प्रतिस्पर्धा देखिएको छ।
सानेपामा जारी मतगणनामा डिला ३१ मतले अगाडि छिन्। डिलाले ९८३ मत ल्याउँदा डिनाले ९५२ मत ल्याएर पछ्याइरहेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)